कोरोनाबाट बच्न फोहोरमैलाको व्यवस्थापन
गोरखापत्र अनलाइन ,
बैशाख १३, २०७७ शनिबार
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ सम्बद्ध फोहोरको व्यवस्थापनमा सजगता अवलम्बन गर्नुपर्ने देखिएको छ । लकडाउनले घर बसेका, आइसोलेसनमा भएका, क्वारेण्टाइनमा बसेका र अस्पतालमा जाँच परीक्षण गरिरहेकाहरूबाट सिर्जना हुने फोहोरमैला व्यवस्थापनमा चुनौती र अस्तव्यस्तता देखिएको छ । बेलायती सरकारी स्वास्थ्य संस्थाले आफ्ना नागरिकमा कोभिड–१९ भए नभएको यकिन नहुञ्जेलसम्म यिनीहरूसँग सम्बन्धित फोहोरमैलालाई डस्टबिनमा कीरा,...