logo
२०८२ भाद्र ३ मंगलवार



फूलपातीका अबसरमा प्रदेश १ मा कलश यात्रा (फोटो फिचर)

प्रदेश |


फूलपातीका अबसरमा प्रदेश १ मा कलश यात्रा (फोटो फिचर)
तस्बिरः सागर बस्नेत



गोरखापत्र अनलाइन
मोरङ, असोज १८ गते । फूलपाति पर्वको अबसरमा प्रदेश १ प्रदेश सरकारद्वारा शनिबार फूलपाती बडाइँ तथा कलश यात्राको आयोजना गरियो ।
सो अबसरमा मोरङ को रङ्गेलीस्थित संसरीमाइस्थान मन्दिर क्षेत्रबाट नेपाली सेन नेपाल प्रहरी तथा विभिन्न संघ संस्थाको सयुक्त आयोजनमा सन्स्कृतिक झाकी शाहित निकालिएको कलस यात्रामा सहभागीहरूले यस क्षेत्रका विभिन्न देवीस्थानमा पुगी पूजाआजा समेत गरिएको थियो ।
कलश यात्रा सनसरीमाई स्थानस्थित मन्दिरमा पूजाआज गर्नुका साथै नेपाली सेनाले सलामी दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?