logo
२०८० चैत्र ६ मंगलवार

२०७८ को अन्तिम दिन : वसन्तपुर क्षेत्रको चहलपहल (फोटो फिचर)

फोटो फिचर |


2022-04-13-62065
तस्बिर: मनोजरत्न शाही


काठमाडौं, चैत ३० गते । २०७८ सालको अन्तिम दिन बुधबार साँझ राजधानीको वसन्तपुरमा छुट्टै चहलपहल थियो । नयाँ वर्ष २०७९ को स्वागतका लागि साँझदेखि नै वसन्तपुर र ठमेल क्षेत्रमा चहलपहल बढेको हो । बुधबार साँझ वसन्तपुर र ठमेल क्षेत्रमा पुगेर गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले कैद गर्नुभएका तस्बिर :