logo
२०८१ फाल्गुन ११ आईतवार



कोशी अस्पतालबाट आठ जना संक्रमित डिस्चार्ज

प्रदेश |


कोशी अस्पतालबाट आठ जना संक्रमित डिस्चार्ज


नवराज कट्टेल
विराटनगर, बैशाख २६ गते । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना मुक्त भए पछि आज डिस्चार्ज गरिएको छ ।
उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?