logo
२०८१ बैशाख २५ मंगलवार



प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, तिवारी र साम्सोहाङले लिनुभयाे सपथ

प्रदेश |


प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, तिवारी र साम्सोहाङले लिनुभयाे सपथ


गाेकुल पराजुली 
विराटगनर, भदौ ११ गते । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुक्रबार ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो ।  दुवैजना मन्त्रीको शपथग्रहण भएको छ ।
मुख्यमन्त्री आचार्य शुक्रबार बिहानैदेखि मन्त्रिपरिषद् बिस्तारका लागि आन्तरिक छलफलमा जुट्नुभएको थियो ।मन्त्री नियुक्त हुनुभएका दुवै जना माधवकुमार नेपाल समूहमा रहेर पछिल्लो समय एमालेमा खुल्नुभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?