कोभिडविरुद्ध नेपाली ‘हिरो’
गोरखापत्र अनलाइन ,
श्रावण २४, २०७७ शनिबार
चीनको वुहानबाट सुरु भएको कोराना भाइरसको त्रास अहिले पनि विश्वमा उस्तै छ । नेपालमा पनि यसको सङ्क्रमण र सङ्क्रमितको मृत्युदर बढ्दो छ । यसलाई निस्तेज पार्न पुनः बन्दाबन्दीमा जानुपर्ने राय जनस्वास्थ्यविद्ले सुझाउन थालेका छन् । यसै सन्दर्भमा सङ्क्रमितसँग सबैभन्दा नजिक रहेर उपचारमा संलग्न चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मीको भूमिका पनि यो बेला महŒवपूर्ण हुन्छ । अमेरिकामा त यस्ता व्यक्तिलाई ‘हेल्थकेयर हिरो’ नै...