पृथक् बाटो
गोरखापत्र अनलाइन ,
भाद्र ६, २०७७ शनिबार
कथाकार युवराज मैनालीले लघुकथामा पनि कलम चलाउँदै आउनुभएको छ । उहाँको २०३७ सालमै ‘मुर्दा बोल्यो’ कथासङ्ग्रह प्रकाशित भएको थियो । हालै उहाँको ‘पृथक् बाटो’ लघुकथा सङ्ग्रह प्रकाशित भएको छ । यस सङ्ग्रहमा २३३ वटा विविध सन्दर्भका लघुकथा छन् । राजनीतिक क्षेत्रका अनेकन विसङ्गति, सामाजिक जीवनमा आइपर्ने समस्या र अप्ठ्यारा, वैदेशिक रोजगारले समाजमा ल्याएको परिवर्तन, प्रतिभा पलायन, नैतिक मूल्यको ह्रास, कर्मचारीतन्त्रको बोलवाला,...