तारा अवलोकनको अवसर
गोरखापत्र अनलाइन
जेष्ठ २९, २०७८ शनिबार
कोरोनाको दोस्रो लहरले हरेक क्षेत्र ठप्प छ । बाहिर निस्कने, हिँड्ने, डुल्ने वातावरण छैन । कार्यालयको काम घरबाटै गर्नु परिरहेको छ भने विद्यालय पढ्ने केटाकेटी घरैबाट शिक्षा लिन बाध्य छन् । निषेधाज्ञाले गर्दा धेरै कुरा सुचारु हुन सकेका छैनन् । यसले नकारात्मकता पैदा गरेको छ । तर, मोटरगाडी नगुडेकाले, कलकारखाना बन्द भएकाले, धूँवा, धूलो निस्किन नपाएकाले वातावरणमा भने सुधार भइरहेको छ । वातावरण सफा भएकाले आकाश अवलोकन गर्न सजिलो...