क्रूर इतिहासको उत्खनन्
गोरखापत्र अनलाइन
असार ५, २०७८ शनिबार
‘रक्तकुण्ड’, ‘रक्तबीज’, ‘जल्लादको मन’, ‘लालचुडी’, ‘नम्रता’, ‘छलियुग’ उपन्यासलगायत ‘शाहवंशको शल्यक्रिया’, ‘फेल हुने केटो’ आदि कृतिका लेखक हुनुहुन्छ कृष्ण अविरल । ‘करिया’ उहाँको आठाँै औपन्यासिक कृति हो । कृतिका हिसाबले चौधौँ हो । अविरल जोखिम लिन रुचाउनुहुन्छ र आम लेखकभन्दा फरक विषयमा कलम चलाउनुहुन्छ । इतिहासका पाटोलाई कल्पनाको जलपले मोरेर पाठकलाई यथार्थ घटनासँग साक्षात्कार गर्न खप्पिस हुनुहुन्छ । पछिल्लो कृति...