पाइला पाइलामा गैँडा
लक्ष्मीप्रसाद उपाध्याय
बैशाख ४, २०७८ शनिबार
अफ्रिकी मुलुकमा गैँडाको सङ्ख्या दिनप्रतिदिन घट्न थालेपछि विश्व समुदायमा एक मतले आवाज उठ्यो, अब गैँडाको अस्तित्व नाश हुने त होइन ? सके त्यहाँको सरकारले संरक्षणको काम गरोस्, नसके विश्व परिवारले सहयोगी हातहरू अगाडि बढाउन तत्पर हुनुपर्छ ।
अन्तर्राष्ट्रिय जगत्ले यस्तो आवाज उठाएको केही दिन नपुग्दै नेपालले भने विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको सङ्ख्या वृद्धिको सन्देश प्रवाह ग¥यो । विश्व मानव जातिलाई नेपालले अप्रत्यासित...