विश्व सिनेमाको यात्रा
गोरखापत्र अनलाइन
बैशाख १८, २०७८ शनिबार
विश्व सिनेमाले एक सय पच्चीस वर्ष पूरा गरिसकेको छ । फ्रान्सका लुमियर दाजुभाइले सुरु गरेको यो अभियान आज डिजिटल युगमा प्रवेश गरेको छ । यो अवधिमा सिनेमाबारे थुप्रै बहस भए । मुकयुगबाट ध्वनियुगमा आउनुका साथै श्यामश्वेतयुगबाट रङ््गीनयुगसम्म आइपुग्दा थुप्रै उतारचढाव पनि देखिए । सिनेमाको उत्पत्तिदेखि आजसम्म बनेका चलचित्रलाई सिनेमाशास्त्रीले सङ्गीतप्रधान, वृत्तचित्रात्मक, नारीवादी, अपराधबमूलक, हरर, विज्ञान, कला आदि...