वंशानुगत र मानसिक कारण : चिकित्सक; व्यावहारिक र सामाजिक कारण : प्रहरी
दीपा चाैधरी
फाल्गुन ३०, २०७८ सोमबार
गत मङ्गलबार मात्रै काठमाडौंको नागार्जुन–६ रामकोट डाँडापौवामा भएको सामूहिक विष सेवन घटनामा सुसाइड नोट भेटिएको थियो । प्रहरीका अनुसार काठमाडौं–१५ डल्लु स्थायी घर भएका पाँच जनाको परिवार रामकोटमा डेरा गरी बस्दै आउनुभएको थियो । घटनामा ३८ वर्षीय भीममान प्रधान, ६२ वर्षीया आमा इन्दिरामाया, ३५ वर्षीया श्रीमती मन्दिरा प्रधान, ११ वर्षीया छोरी सुप्रिना र ३३ वर्षीय भतिज सुवर्णमान प्रधानले सोमबार राति विष सेवन गरेको पाइएको...