कोरोनाको कहरमा पनि रोकिएन भेडाबाख्रा औल झार्न
गोरखापत्र अनलाइन
कार्तिक २१, २०७७ शुक्रबार
बाजुराको पूर्वीउत्तर क्षेत्रमा बसोबास गर्दै आएका भोटे समुदायहरु यती बेलाको कोरोनाको कहरसँगै भेडाबाख्रा लिएर औल तिर झर्न थालेका छन् ।
हिउँद लागेपछि माथिल्लो क्षेत्रमा अत्यधिक चिसो बढ्ने र हिउँ परेपछि भेडाबाख्रालाई चरन टिपन गर्न निकै कठिन हुने भएकोले उनीहरु कोरोनाको कहर सँगै भेडाबाख्रा सँगै बालबालिका लिएर औल तिर झर्ने गरेका हुन् ।
औलमा तातो हुने हुँदा भेडाबाख्रा,चौरी,गाई घोडा पाल्न धेरै सहज हुन्छ, त्यसैले हिउँदका...