‘जनताको भरोसालाई टुट्न दिने छैन’
रासस
फाल्गुन २२, २०७८ आइतवार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिनुभएको छ । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिनुभयो ।
“नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही नेकपा (एमाले)मा, कोही नेकपा (माओवादी केन्द्र)मा,...