बंगुरपालनमा मासिक एकलाख आम्दानी
गोरखापत्र अनलाइन
भाद्र ३, २०७८ बिहीबार
बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । विहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुवाउने र खोर सफा आफैँ गर्नुहुन्छ । यस्तै दिनचार्यमा नै उहाँको ८ वर्ष बितिसकेको छ ।
‘विदेशमा गएर दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर बंगुरपालन गरेका छौं, सबैजना खुसी छौं,’ विश्वकर्माले भन्नुभयो ।
बंगुरपालनमा राम्रो सम्भावना देखेर वैदेशिक रोजगार त्यागेर बंगुरपालन व्यवसाय...