साग साइक्लिङ्गमा दुई स्वर्ण, स्वर्ण संख्या २८ पुग्यो
गोरखापत्र अनलाइन ,
मंसिर १८, २०७६ बुधबार
सागको तेस्रो दिन नेपालले साइक्लिङ्गको डाउनहिलमा दुई स्वर्ण र दुई रजत तथा कराँतेमा एक, तेक्वान्दोमा एक, ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा एक एक गरी पाँच स्वर्ण जितेको छ ।