साग पदक तालिकामा नेपाल पहिलो, भारत दोस्रो र श्रीलङ्का तेस्रो
गोरखापत्र अनलाइन ,
मंसिर १७, २०७६ मंगलवार
पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ ।