ए डिभिजनको खेल तालिका सार्वजनिक
तालिका बमोजिम साविक विजेता मनाङ्ले पहिलो खेल एपीएफसँग खेल्ने छ ।
महिला भलिबल सेमीफाइनलमा, नेपालले श्रीलङ्काको सामना गर्ने
नेपालले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्तको महिला भलिबलको सेमीफाइनल खेलमा श्रीलङ्काको सामना गर्ने भएको छ ।
वार्नरको शतकमा अष्ट्रेलिया बलियो
वर्षाले प्रभावित पहिलो दिनको खेलमा देवीड वार्नरले शतक लगाएपछि अष्ट्रेलिया बलियो अवस्थामा पुगेको हो ।
टेष्ट म्याचमा वेष्टइन्डिजले छ ओभरमा खेल जित्यो
वेष्टइन्डिजले अफगानिस्तान विरुद्धको एक मात्रै टेष्ट म्याचमा ९ विकेटले जित हात पारेको छ ।
महिला भलिबलमा भारतसँग नेपालको हार
समूहगत् चरणको आफ्नो दोस्रो खेलमा नेपाली महिला भलिबल टोलीले प्रतियोगितामा उपाधिको दाबेदार भारतसँग सशक्त प्रतिद्वन्दी भारतसँग ३–० को सोझो सेटमा हार बेहोरेको हो ।
साग खेलको टिकट अनलाइनबाटै
नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ ।
सागको मुखमा फिफा वरियता क्रममा नेपाल तीन स्थान झर्यो
नेपालमाथि विश्वकप छनोट खेलमा लगातार दुई पटक जित हात पारेको कुवेत भने ९ स्थान माथि उक्लेको छ ।
पुरुष भलिबलमा पाकिस्तान र भारतको उत्कृष्ट सुरुवात
भारतले बङ्गलादेशलाई र पाकिस्तानले माल्दिभ्सलाई पराजित गरेको हो ।
बार्सिलोना नक आउट चरणमा, बराबरीमा रोकिदा चेल्सी कुर्नुपर्ने
पोष्टको बायाँ कर्नरमा मेस्सीबाट पाएको पासलाई गोलमा परिणत गर्दै लुइस सौरेजले बार्सिलोनालाई १–० को अग्रता दिलाउनुभयो ।
बङ्गलादेश विरुद्ध पुरुष भलिबलमा नेपालको संघर्षपूर्ण हार
सुरुको चार सेट २–२ को बराबरीमा सकिएपछि निर्णयको लागि खेल पाँचौं सेटमा गएको थियो ।
नेपाली क्रिकेट टोली ‘क्रिकेटको घर’मा उत्रिने
नेपाली क्रिकेट टोली ‘क्रिकेटको घर’को उपमा पाएको ‘लर्डस् क्रिकेट ग्राउन्ड’मा फेरी उत्रिने भएको छ ।
पहिलो खेलमै नेपाली महिला भलिबल टोलीको शानदार जित
सागको महिला भलिबल विधा अन्तगर्त नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको छ ।
बौल्ट र ग्रान्डहम दोस्रो टेष्टबाट बाहिरिए
न्युजिल्याण्डका तिब्र गतिका बलर ट्रेन्ट बौल्ट र अलराउन्डर कोलीन डे ग्रान्डहम इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्ट म्याचबाट बाहिरिएका छन् ।
टोटेनहम र म्यान्चेष्टर सिटि नक आउट चरणमा
खेलको पूर्वाद्धमै २–० ले पछाडि परेको टोटेनहम पहिलो हाफको अतिरिक्त समय र दोस्रो हाफमा लगातार तीन गोल गर्दै अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ ।
‘आईपीएलको प्रदर्शनले धोनीको क्रिकेट निर्धारण हुन्छ’– रबि शास्त्री
प्रमुख प्रशिक्षक रबि शास्त्रीले इन्डियन प्रिमियर लिगमा महिन्दर सिंह धोनीको प्रदर्शनले उहाँको टी ट्वान्टी विश्वकपको छनोट निर्धारण गर्ने बताउनुभएको छ ।