देशको शिर उच्च बनाउँदै महिला भलिबल खेलाडी
नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो ।
सागमा स्वर्णका लागि भारत र पाकिस्तान भिड्ने
तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष भलिबलमा स्वर्ण पदकको लागि भारत र पाकिस्तानबीच स्पर्धा हुने भएको छ ।
साग ब्याडमिन्टनमा दुई पदक पक्का
पोखरामा सम्पन्न पुरुष र महिला विधा अन्तगर्तगको खेलमा नेपालले जित हात पार्दै कम्तिमा दुई पदक जित्ने सुनिश्चित गरेको हो ।
१३ औं सागको भव्य उद्घाटन
१३ औं दक्षिण एसियाली खेलकुद(साग)आजबाट औपचारिक रुपमा सुरुवात भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले साग सुरु भएको घोषण गरेपछि सागको उद्घाटनले औपचारिकता पाएको हो ।
भारत साग पुरुष भलिबलको फाइनलमा
चौथो सेटमा पनि सुरुदेखि नै भारतलाई पछ्याएको श्रीलङ्का २१ अङ्कमा रोकिदा भारत २५ अङ्क पुर्याएर खेल ३–१ ले जित्यो ।
साग खो खो मा नेपालको पहिलो जित
नेपालले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त खो खो पुरुष विधाको पहिलो खेलमा जित हात पारेको छ ।
नेपालको ऐतिहासिक जित
सेमीफाइनलमा जितेसँगै नेपालले स्वर्ण पदकका लागि भारतसँगको भेट तय गरेको छ ।
भारत साग महिला भलिबलको स्वर्ण पदको होडमा
उपाधिका दाबेदार भारतले पहिलो सेमीफाइनल खेलमा अपेक्षाकृत कमजोर प्रतिद्वन्दी माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधिको होडमा स्थान सुनिश्चित गरेको हो ।
श्रीलङ्कालाई हराउँदै पाकिस्तान समूह विजेता
लिग चरणको अन्तिम खेलमा श्रीलङ्कामाथि ३–१ को जित हात पार्दै पाकिस्तान समूह बी को विजेता बन्दै सेमीफाइनलमा पुगेको हो ।
सागका लागि बङ्गलादेश क्रिकेट टोलीको घोषणा
नज्मुल होस्सैन सान्टोको कप्तानीमा घोषित टोलीका अधिकांश खेलाडी अनुभवी छन् ।
वार्नरको तेहेरो शतकमा कीर्तिमानको चाङ्ग
क्रिकेट जिवनको उत्कृष्ट लयमा रहनुभएका वार्नरले अष्ट्रेलियाको प्रतिनिधित्व गरी टेष्ट क्रिकेटमा तेहेरो शतक लगाउने सातौं ब्याट्सम्यान बन्नुभएको छ ।
भलिबल सेमीफाइनल आज, उपाधिको होडमा स्थान बनाउन नेपाल श्रीलङ्कासँग भिड्दै
सागको औपचारिक उद्घाटन हुनुपूर्व नै पुरुष भलिबल टोलीको यात्रा समाप्त भएपछि प्रशंसकको नजर र समर्थन महिला भलिबल टोलीमाथि हुनेछ ।
घरेलु मैदानमा आशा धेरै
पछिल्ला केही महिना नेपाली खेलाडी कडा प्रशिक्षणमा छन् । २१ खेलका टोली त प्रशिक्षणका लागि विदेश नै लागे । केही खेलका लागि नेपालमै विदेशी प्रशिक्षक बोलाएर अभ्यास अगाडि बढाइयो । यो तामझामको उद्देश्य हो, आइतबारदेखि नेपालमै सुरु हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुदमा धेरैभन्दा धेरै पदक जित्ने । यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षणमा मात्रै ४५ करोड रुपियाँ खर्चिएको छ ।
पुरुष भलिबल टोलीको यात्रा समाप्त
प्रतियोगिता अन्तगर्त भारत विरुद्धको आफ्नो दोस्रो खेलमा ३–० ले हार बेहोर्दै नेपाली पुरुष भलिबल टोली समूह ए मा अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।
साग उद्घाटनकाे भव्य तयारी (फाेटाे फिचर)
१३ औँ दक्षिण एसियाली खेलकुदको सम्पूर्ण तयारी लगभग पूरा भएको छ ।