‘विपद् न्यून गर्न सहकार्य’
चाँदनी हमाल
आश्विन २८, २०७७ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) र अन्य विपद्का सम्बन्धमा विश्व व्यवस्थाकै बारे नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था सिर्जना गरेको बताउनुभएको छ । “मानव समाज, देश, राज्यका सीमाभन्दा माथि मानवीय सम्बन्ध र एक अर्काको भविष्य कति अन्तर सम्बन्धित छ भन्ने कुरा बुझ्नुपर्ने र तद्अनुसार नयाँ विश्व व्यवस्था र सामूहिक मानवतावादी विश्वतर्फ जानुपर्ने अवस्थाले झक्झकाएको छ”, उहाँले भन्नुभयो ।
विपद् जोखिम न्यूनीकरण...