बेलायतमा कोरोनाभाइरस नियन्त्रणमा, जर्मनीमा सङ्क्रमित बढे
रासस / एपी
असार ५, २०७७ शुक्रबार
बेलायतको ज्वाइन्ट बायोसेक्युरिटी सेन्टरले यसअघिको श्रेणी चारबाट तीनमा झार्न सिफारिस गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार श्रेणी चारमा रहेको मुलुक भन्नाले कोरोनाभाइरसको सङ्क्रमण उच्च रहेको हुन्छ भने श्रेणी तीनले महामारी सामान्य अवस्थामा पुगेको र नियन्त्रणमा ल्याउन सकिने अवस्थामा रहेको भन्ने जनाउँछ ।