प्रजातन्त्रको विश्व शिखर सम्मेलन
गोरखापत्र अनलाइन
कार्तिक १८, २०७८ बिहीबार
प्रजातन्त्रको पनि अब पुनर्परिभाषा गर्ने बेला आएको छ । अहिले संसारमा प्रचलित प्रजातन्त्र वैश्विक मान्यता प्राप्त पनि हो । अर्थात् प्रजातन्त्र भन्नेबित्तिकै जनताको पक्षमा, जनताले गर्ने निर्णयबाट आफँै शासित हुने शासन प्रणालीका रूपमा परम्परागत रूपमा जुन मान्यता रहिआएको छ, अब त्यसमा पुनर्विचार गरिने बेला आएको छ ।
संयुक्तराज्य अमेरिकामा परिपक्व नेताका रूपमा परिचित, दुई कार्यकाल