काठमाडौँ उपत्यकामा ५१ जना सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन ,
श्रावण १९, २०७७ सोमबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लामा गरी पछिल्लो चौबीस घण्टामा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडौंका आठ जना, भक्तपुरमा एक र शुक्रराज अस्पताल, टेकुमा काठमाडौंका १७ जना, पाटन अस्पतालमा काठमाडौंका पाँच, ललितपुरका दुई तथा भक्तपुरका चार जनामा सङ्क्रमणको पुष्टि भएको...