भविष्यको खाना
हामी सबैले सुनेको कुरा हो भविष्यको आहारामा मासु र दुग्ध वस्तु कम हुने छ तर चिन्ताको कुरा छैन, हामीसँग विशिष्टरूपमा तयार पारिएका खाना, विचित्रका तरकारी र खाना पकाउने रोबोट हुने छन् । हामीसँग पुराना परिकार सकभर हुने छैनन् ।
रुकुममा पनि देखियो डेंगु र स्क्रब टाइफस
रुकुम पश्चिममा डेंगु र स्क्रबटाइफसका बिरामी भेटिएका छन् । सदरमुकाम मुसिकोट खलङ्गा स्थित साझा अस्पतालमा उपचार गराउन आएका बिरामीहरुमध्ये तीन जना बिरामीलाई डेंगु र दुई जना बिरामीलाई स्क्रब टाइफसको संक्रमण देखिएको हो ।
भाइरल ज्वरोका बिरामी बढ्दै
नुवाकोटमा केही सातायता भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै संक्रमण बढेको हो । नुवाकोटको त्रिशूली अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले जनाएको छ ।
अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली
सल्यान अस्पतालमा रहेका सबै विवरण डिजिट गर्ने कार्यको सुरुवात भएको छ । सरकारी अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सल्यान अस्पतालमा पहिलो पटक इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको हो ।
नेपालमा पहिलो पटक बाथरोग चिकित्सकको सम्मेलन हुने
दक्षिण एशियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ ।