एमसीसी अनुमोदनसँगै अमेरिकाको प्रतिक्रिया : विद्युत आपूर्तिमा वृद्धि हुने
गोरखापत्र अनलाइन
फाल्गुन १६, २०७८ सोमबार
प्रतिनिधिसभा संसदको फागुन १५ को बैठकले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेको विषयमा काठमाडौंस्थित अमेरिकी राजदूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गरेको छ ।
५० करोड अमेरिकी डलरको एमसीसी कर्पोरेशन अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रुपमा नेपाल सरकारको हातमा रहेको र यो प्रतिबद्धता पूरा गर्दै नेपालले एमसीसी संसदबाट अनुमोदन गरिएको विज्ञप्तिमा उल्लेख...