पर्यटन बर्ष सफल बनाउन पर्यटनमन्त्रीको राजदुतहरुलाई आह्वान
गोरखापत्र अनलाइन
मंसिर १८, २०७६ बुधबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोगका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गर्नुभएको छ ।