उपत्यकामा थपिए पाँच हजार ९९ सङ्क्रमित, सक्रिय सङ्क्रमित ४२ हजार
गोरखापत्र अनलाइन
माघ ७, २०७८ शुक्रबार
काठमाडौं उपत्यकामा मात्र २४ घण्टामा पाँच हजार २९९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार २७९, लतिपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा सङ्क्रमण पुष्टि भएसँगै उपत्यकामा पाँच हजार २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।