प्रशासनमा व्यवस्थापनको मूल्य
गोरखापत्र अनलाइन
पुष ८, २०७८ बिहीबार
सार्वजनिक शब्दले कुनै वर्ग तथा सम्प्रदायका लागि विशेष सङ्केत नगरी सबै नागरिकको मूल्यमान्यता, अपेक्षा, आवश्यकता तथा चाहना प्रतिविम्बित गर्छ । त्यस्तै निर्दिष्ट उद्देश्य प्राप्तिका लागि मानवीय, भौतिक स्रोतसाधनको परिचालन एवं व्यवस्थापन गर्ने संयन्त्र हो प्रशासन । प्रशासनले योजना, सङ्गठन, नियन्त्रण, समन्वयजस्ता व्यवस्थापकीय प्रक्रिया कार्यान्वयनमार्फत कार्यसम्पादन गराउँछ । साथै सहयोगात्मक प्रयत्न र साझा उद्देश्य...