राष्ट्रव्यापी साझा भाषाको महत्त्व
गोरखापत्र अनलाइन
कार्तिक २३, २०७८ मंगलवार
कुरा केही वर्षअघिको हो । यो पङ्क्तिकार पारिवारिक भ्रमणमा हरिद्वार, देहरादुन हुँदै मसुरी पुगेको थियो । देहरादुनसम्म त जाडोको अनुभव भएको थिएन, त्यहाँबाट उकालो लागेर मसुरी पुगेपछि भने दह्रै जाडोको अनुभव भयो । त्यसैले होटलमा रहेका पाहुनाहरू आगोको वरिपरि झुम्मिएर गफिदै थिए । त्यसमा दुईथरी भारतीय आन्तरिक पर्यटक थिए, जो नजिकै बसे पनि आ–आफ्नो समूहसँग मात्रै बेग्लाबेग्लै भाषामा कुरा गरिरहेका थिए । केही अस्वभाविकजस्तो...