समाजवादको शल्यक्रिया
गोरखापत्र अनलाइन
कार्तिक २५, २०७८ बिहीबार
पँुजीवाद तुलनात्मक रुपमा वैज्ञानिक व्यवस्था हो । यद्यपि यसका कमजोरी र सीमा दुवै छन् । पुँजीवादका प्रणेता आदम स्मिथ नैतिक मान्यतामा बढी विश्वास राख्ने दार्शनिक भएकाले उनले बजारमा बेइमान तत्व पनि हुन्छ, ठूलाले सानालाई थिचोमिचो गर्छन्, पुँजी र कारखानाका मालिकले मजदुरलाई न्यायोचित ज्याला नदिन सक्छन्, तसर्थ त्यहाँ सरकारको दृष्टि, अनुगमन, नियमन र राज्यको उपस्थिति चाहिन्छ भने । पुँजी र श्रम व्यक्तिगत भए पनि उपभोक्ताको...