एमसीसीले स्थापित गरेका तथ्य
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७८ आइतवार
सन् २०१६ देखि नै आरम्भ भएको नेपालको विकासका लागि अमेरिकाले एमसीसीमार्फत दिने भनेको अनुदानले निकै चर्चा बटुल्यो । २०१७ मा नेपालले आफैँ मागेर ल्याएको करिब ६० अर्ब रुपियाँको यो परियोजना रोचक एवं घोचक ढङ्गले विवादित पनि बन्यो । मिलेनियम च्यालेन्ज कर्पोरेसन नामक यो अनुदान नेपालका लागि साँच्चिकै च्यालेन्जकै रूपमा रह्यो । अनुदानको रकम लिन हुन्छ कि हुँदैन भन्ने संशय, अज्ञानता, भ्रम र त्रासले नेपालको राजनीतिलाई तरङ्गित...