अर्थतन्त्रको पछिल्लो तस्बिर
गोरखापत्र अनलाइन
फाल्गुन ५, २०७८ बिहीबार
सन् १९९० को जनआन्दोलनपछि स्थिरता देखिए पनि सन् २००६ मा परिवर्तन देखाप-यो । सन् २००८ मा गणतन्त्र आयो । सन् १९९६ देखि दस वर्षसम्म देशमा द्वन्द्वको अवस्था रह्यो । देशमा सन् २००६ पछि २०२१ सम्म आउँदा पनि देशले आर्थिक क्षेत्रसहित अरू क्षेत्रमा गति लिन सकेको छैन । छोटो–छोटो अवधिमा सरकार परिवर्तनको खेलले आर्थिक विकास हुन सकेको छैन । आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ मा आर्थिक वृद्धि ६ देखि ७ प्रतिशतसम्म रहन गयो । २०७६/७७...