महामारी जित्दै आएका नेपाली
गोरखापत्र अनलाइन ,
चैत्र २९, २०७६ शनिबार
अक्सफोर्ड शब्दकोशमा कुनै एउटा निश्चित रोगका कारण निश्चित समुदायमा, उही समयमा, ठूलो सङ्ख्यामा बिरामी पर्नुलाई महामारी भनिएको छ । तर महामारीको परिभाषा काम गर्न र बुझ्न सजिलो होस् भनी स्वास्थ्यक्षेत्रका विज्ञहरूले रोग अनुसार पनि परिभाषित गर्ने गरेका छन् । महामारी विशेष अवस्था हो ।