अब कृषिलाई उच्च प्राथमिकता
गोरखापत्र अनलाइन ,
चैत्र २४, २०७६ सोमबार
इतिहासमा शायदै व्यहोर्न‘परेको कष्ट मानव सभ्यताले भोगिरहेको छ । दुईवटा महायुद्ध, सन् १९१८÷१९ को स्पेनिस इन्फ्लुयन्जा मानव सभ्यताका ठूला कष्ट थिए । तिनले दश करोडभन्दा बढी मानिसको ज्यान लिए तर ती कष्ट विश्वका सबै मुलुकमा पुगेको थिएन । निश्चित मुलुकहरू प्रभावित थिए । अहिलेको जस्तो विश्वव्यापीकरण त्यसबेला थिएन । कुनै परिघटनाले संसारलाई तत्कालै प्रभाव पार्ने अवस्था थिएन । तर तीन महिनाअघि चीनको हुबेई प्रान्तको...