कोरोनाले सिर्जना गर्ने विश्वव्यवस्था
गोरखापत्र अनलाइन ,
चैत्र २५, २०७६ मंगलवार
मानवशास्त्री डेभिड हार्वेले एक लेखमार्फत नवउदारवादले जनताको विशाल पङ्क्तिलाई चटक्कै बिस्र्यो र नाफाबाहेक जनस्वास्थ्य जस्ता सेवाको क्षेत्रमा लगानी गरेन जसको परिणाम कोरोना भाइरससँग लड्ने क्षमता मै हुँ भन्ने मुलुकहरूले पनि प्रदर्शन गर्न सकेनन् बरु आत्मसमर्पणकै शैलीमा आफूलाई प्रस्तुत गरे भन्ने टिप्पणी सार्वजनिक गर्नुभयो । नवउदारवादले बजारलाई प्राथमिकतामा राख्दछ, नाफालाई सर्वस्व ठान्दछ । तव अकल्पनीय महामारीका...