उपभोक्ताको प्रवृत्ति (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
चैत्र ४, २०७६ मंगलवार
आइतबार विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइयो । संयोग भनौँ वा दुर्भाग्य यसपटकको उपभोक्ता अधिकार दिवस मनाइरहेको समयमा अति आवश्यक सामानको जोहो गर्न उपभोक्ता तँछाडमछाड गरिरहेको बजारमा देखियो ।