सङ्कट बेलाको सञ्चार–आवश्यकता
मार्शल मक्लुहानको विस्तारको सिद्धान्तअनुसार एउटा निहत्था मान्छे र बञ्चरो बोकेको मान्छेबीच फरक हुन्छ ।
नमस्कार र शाकाहार : कोरोनाको अर्ध–उपचार
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसा र बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजालाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।
पूर्ण समानुपातिक समावेशिता
जातीय भेदभाव विश्वमा कुनै न कुनै समस्याका रूपमा रहेको छ । यस विषयमा संयुक्त राष्ट्रसङ्घ चिन्तित हुनु स्वाभाविक हो ।
छुवाछूत र मार्च २१
अहिले अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवस मनाइरहँदा देशव्यापी रूपमा दलितमाथि विभेद भएका समाचार आइरहेकोे छ । दलितलाई वञ्चितीकरणमा पारिने परम्परागत प्रवृत्तिमा परिवर्तन आएको छैन । अतः यो दिवसका सन्दर्भमा समाजमा रहेका सबै किसिमका विभेद अन्त्य गर्ने प्रण गर्नुपर्छ ।
मनैबाट हटाऔँ छुवाछूत
मैले कहिलेकाहीँ प्वाक्क सोध्ने गरेको छु– तपार्इंले छुवाछूत मान्नुहुन्छ ?