दलित आन्दोलन, प्रवृत्ति र मुक्ति
गोरखापत्र अनलाइन ,
चैत्र ७, २०७६ शुक्रबार
राणाशासनको अन्त्यदेखि राजाद्वारा निर्देशित पञ्चायत, राजासहितको प्रजातन्त्र र नेपाली जनताले जनयुद्धको जगमा ०६२।६३ को जनक्रान्तिमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म करिब ६० लाख मानिस पनि मान्छे नै हुन्, छुवाछूत गर्न पाइँदैन भनेर सङ्घर्ष गरे भगत सर्वजित विश्वकर्मा, दलित आन्दोलनका प्रेरणापुञ्ज टी.आर विश्वकर्मा लगायतका अग्रजले । विश्वमा होस् या नेपालका सन्दर्भमा होस् दार्शनिक कार्ल माक्र्सले...