शासन–सुशासन
गोरखापत्र अनलाइन ,
चैत्र ५, २०७६ बुधबार
पन्ध्र वर्षसम्म साविकका स्थानीय निकायहरूमा निर्वाचन नभएर राजनीतिक शून्यता रहेको परिप्रेक्ष्यमा नेपालको संविधान जारी भएपछि निर्वाचित स्थानीय तहका पालिकाहरू (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) सँग आम जनताले सुशासनको अनुभूति गर्न पाउने ठूलो अपेक्षा राखेका थिए र राखेका छन् पनि ।