गुणस्तरीय शिक्षाका लागि स्तरीकृत परीक्षा
गोरखापत्र अनलाइन ,
फाल्गुन ३०, २०७६ शुक्रबार
शैक्षिक मूल्याङ्कनलाई खास स्तरको मापदण्डमा पु¥याई उच्च गुणस्तरयुक्त, उत्कृष्ट र सर्वस्वीकार्य गुण भएको परीक्षालाई नै स्तरीकृत परीक्षा मानिन्छ । यस्तो परीक्षामा निर्माण गरिने प्रश्नहरु विज्ञहरुद्वारा निर्माण, अङ्कन र परीक्षाफलको व्याख्याका सर्वमान्य आधारहरु अवलम्बन गरी तयार पारिएको हुन्छ ।