आचरणको कसीमा निजामती सेवा
गोरखापत्र अनलाइन ,
फाल्गुन २७, २०७६ मंगलवार
कुनै पनि व्यक्तिमा रहेको नैतिक दृष्टिले हेरिने असल या खराब बानीबेहोरा र व्यवहार त्यो व्यक्तिको आचरण हो । ‘चरण’ शब्दमा ‘आ’ उपसर्ग जोडिएर आचरण शब्दको निर्माण हुन्छ । चरण शब्दबाट चर्नु, हिंड्नु, यात्रा गर्नु, खानु, घुम्नु, व्यवहार गर्नु, बोल्नु आदि बोध हुन्छ । असल आचरण या सदाचार भन्नाले व्यक्तिले समाजमा पालना गर्नुपर्ने व्यवहारको परिस्कृत र नैतिक दृष्टिले स्वीकार गरिएको आचार, चालचलन र चरित्र बुझिन्छ । केही सदाचारका नियमहरु...