कर र पुँजीगत खर्चको व्यवस्थापन
गोरखापत्र अनलाइन ,
फाल्गुन २७, २०७६ मंगलवार
एउटा देश समृद्ध हुनका लागि सहज ढंगले राजस्व संकलन र बिना रोकतोक पुँजीगत खर्च हुनु जरुरी हुन्छ । राजस्व संकलन गर्ने सबैभन्दा राम्रो माध्यम भनेको कर नै हो तर उद्योग÷व्यवसाय सञ्चालन गरेर बसेका उद्यमी अहिले देशमा उद्योग, व्यवसाय गर्ने वातावरण नै छैन, जताततै करको भार मात्र थपिएको छ, कारोबार भने घट्दो अवस्थामा छ भन्न थालेका छन् । डुइङ विजनेसले उल्लेख गरे अनुसार नेपालमा एउटा व्यवसायीले एक वर्षमा ४६ वटा विभिन्न शीर्षकहरूमा...