निजी स्कुल ‘ब्रोइलर फ्याक्टरी’
गोरखापत्र अनलाइन ,
फाल्गुन ३, २०७६ शनिबार
निजी स्कुल सङ्गठनका एक उच्च नेता तथा प्रिन्सिपलले एक दिन अनौपचारिक कुराकानीका सन्दर्भमा भन्नुभयो, ‘हामी निजी स्कुल त बाघको छाला ओढेका स्याल पो हौँ त !’
‘कसरी ?’ मेरो उत्सुकता जाग्यो ।