प्रेमका लागि दिवस !
आज चर्चा छ, प्रेम दिवस (भ्यालेन्टाइन डे) को । नेपालमा पनि पछिल्लो समय प्रेम दिवसले व्यापकता पाउँदै गएको छ ।
विद्युतीय भुक्तानीको युग (सम्पादकीय)
नेपाल क्रमशः विद्युतीय युगको अधिकतम चरणतिर प्रवेश गर्दैछ । विश्वमा सूचना प्रविधिले ल्याएको परिवर्तनले हाम्रो व्यापार संस्कृतिलाई परिवर्तन गर्दैछ ।
अंशमा छोरीको हक
एकीकृत नेपालको लिखित कानुनको सुरुवात वि.सं. १९१० मा जङ्गबहादुरले मुलुकी ऐन ल्याएर गरेको पाइन्छ ।
भूउपयोग ऐन र घडेरी
“हिजो चप्पल पड्काउँदै सहर पसेकाहरू अहिले आलिशान बङ्गला र विलासी गाडीका मालिक बनिसके ।” यो भनाइ नेपालमा राजनीतिक नेताहरूको बदलिँदो जीवनशैलीलाई प्रतिविम्बित गर्न प्रयोग गरिन्छ । तर राजनीतिबाहेक अरू नै पेशामा संलग्नहरू पनि छन् यसरी छोटो अवधिमा आफ्नो जीवनस्तर उठाउने जसको अग्रपङ्क्तिमै पर्छन् घडेरी व्यवसायी ।
भाइरसको इतिवृत्ति अनि कोरोना
किटाणु (व्याक्टेरिया), फङ्स (ढुसी), परजीवीजस्तै विषाणु (भाइरस) पनि एकप्रकारको सङ्क्रामक जीवाणु मानिन्छ ।