विद्यालयबाटै सफाइको चेतना
कात्तिक महिना सुन्तलाको मौसम ! मुग्लिङको बाटो हिँड्नेहरू ठेलागाडामा राखिएका रसिला सुन्तला देखेर नलोभिने कुरै भएन ।
जनगणना, भाषा र हाम्रो काम
सन् १८४६ को बेल्जियमको जनगणनालाई भाषिक मुद्दाका प्रश्नहरू समावेश गरिएको पहिलो जनगणना मानिन्छ । यसपछि अरू युरोपियन मुलुकहरूले पनि भाषालाई समावेश गरेको पाइन्छ ।
महाभियोगपछिका ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विपक्षीमाथि थप आक्रामक बन्नुभएको छ । उहाँविरुद्धको महाभियोग प्रस्ताव सिनेटमा विफल भएसँगै विपक्षीमाथिको आक्रमकता बढाउनुभएको हो । यसै वर्षको अन्त्यमा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने तयारीमा रहनुभएका ट्रम्पका लागि महाभियोगको विफलता दह्रो चुनावी मुद्दा बन्ने भएको छ । उहाँ विपक्षी डेमोक्रेटिक पार्टी र नेताप्रति बढी कठोर देखिनुभएको छ ।
तारको जालोमुक्त उपत्यका (सम्पादकीय)
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाका विद्युत् प्रसारणका तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने कार्यको सोमबार शुभारम्भ गर्नुभएको छ
सुरक्षाको संवेदनशीलता
हामीहरू रातमा निश्चिन्त भएर किन सुत्छौँ ? यो प्रश्नको उत्तरमा धेरै कारण हुन सक्छन् । प्रमुख कारण हो,