स्थानीय काममा नागरिक सहभागिता
गोरखापत्र अनलाइन ,
फाल्गुन ६, २०७६ मंगलवार
“समृद्ध नेपाल र सुखी नेपाली” मूल मन्त्र वा उद्देश्यलाई परिपूर्ति गर्न अहिले तीनै तहका सरकारले काम गरिरहेका छन् । यस अभियानमा नागरिकको भूमिका पनि अपरिहार्य हुन्छ । अरूले मुख अगाडि ठिक्क पारेको गाँस खान त सजिलो हुन्छ तर त्यो गाँस जुटाउन कति सङ्घर्ष गर्नुपर्छ धेरैलाई थाहा नहुन सक्छ । सङ्घीय संरचनामा देश तीन तहको संरचनामा छ । सिंहदरबारको अधिकार जनताले आफ्नै गाउँठाउँमा पाएका छन् । यो सकारात्मक पक्ष हो । तर, लोकतन्त्रपछि...