अरुण तेस्रो सुनिश्चित (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
माघ २६, २०७६ आईतवार
नेपालको हालसम्मकै परियोजनामध्ये सबैभन्दा ठूलो वैदेशिक लगानी परिचालन हुने गरी नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ ।