संसद्प्रति जिम्मेवार सरकार
गोरखापत्र अनलाइन ,
माघ २८, २०७६ मंगलवार
राष्ट्रियसभाको गत माघ ५ गतेको बैठकमा सदस्य डा. बिमला राई पौड्यालले संसद्को कामको प्रभावकारिता र छवि धेरै हदसम्म सचिवालयको प्रभावकारितामा भर पर्दछ भन्दै संसद् सचिवालयको काम–कारबाहीमा बेथिति देखिएको र कर्मचारीहरूको काम–कारबाहीमा प्रभावकारिता नभएको बताउनुभएको थियो ।