सहमतिमा इमानदारी (सम्पादकीय)
उद्योग मन्त्रालय र उखु किसानबीच पाँचबुँदे सहमति भएपछि आन्दोलनको कष्टकर दैनिकीबाट विश्राम लिएर उखु किसान घर फर्कने भएका छन् ।
आफ्नै सामथ्र्य नदेख्ने हामी
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार पत्रकार सम्मेलन गर्दा नेपाल–चीन सम्बन्धले नयाँ उचाइ लिएको बताउनुभयो ।
हितमा छ एमसीसी
अहिले सञ्चार माध्यमदेखि विभिन्न बहसमा एमसीसी परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) को चर्चा चलिरहेको छ ।
भ्रमण वर्ष साझा अभियान
नेपाल भ्रमण वर्ष भनेको विकासको एउटा प्रक्रिया हो । यो भ्रमण वर्ष यस्तो प्रक्रिया हो जहाँ राज्य, निजीक्षेत्र र जनताको त्रिकोणात्मक सहभागिताबाट मात्र सम्भव हुन्छ ।
गाउँघरमै छ मानवता
चेतना नहुने हो भने एउटा मानव र पशुमा कुनै अन्तर हुँदैन । यही चेतनाका कारण मानव सृष्टिको सबैभन्दा श्रेष्ठ प्राणी हो तर चेतनशील मानव आजभोलि एकाङ्गी हुँदै गएको छ ।