परीक्षामा प्रदेश सरकार
नेपालमा कमिसनको व्यापार सबैभन्दा बढी फस्टाएको छ ।
सूचनाको हकको अनुभव
नागरिकको संविधान र कानुनप्रदत्त सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गराउने स्वतन्त्र राष्ट्रिय सूचना आयोगमा रही पाँच वर्ष प्रमुख सूचना आयुक्तको अनुभव हासिल गरेँ ।
सडकमा सुरुङ युग (सम्पादकीय)
नेपालको भौगोलिक बनावटका कारण सडक, सिञ्चाइ, विद्युत् उत्पादन तथा प्रयोजनमा दसौँ हजार किलोमिटर सुरुङ बनाउन सकिने देखिएको छ
हिंसा अन्त्यको अभियान
महिलाविरुद्ध हिंसा नेपाली समाजका लागि एउटा प्रमुख मुद्दाका रूपमा रहँदै आएको छ ।
सङ्घीयताको सुदृढीकरण अपरिहार्य
देशमा ७५३ स्थानीय तह तथा सात प्रदेश तहसहितको सङ्घीय राज्य व्यवस्था अँगालेको पनि आधा दशक भइसक्यो ।